काठमाडौं,बैशाख २९ । उपत्यकामा आज दिउँसो फेरि भूकम्पको झड्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो दुई बजेर ३७ मिनेटमा ४.५ रेक्टर स्केलको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको ताप्लेलाई केन्द्रबिन्दु बनाएर ४.५ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो । यसअघि आज बिहान पनि धादिङ केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भुकम्पको धक्का गएको थियो । गत वर्ष गएको बिनाशकारी भुकम्पपछि हालसम्म पनि धक्काहरु जाने क्रम रोकिएको छैन ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment