एजेन्सी । अमेरिकी स्ट्यान्डअप कमेडियन तथा अभिनेत्री एमी सुमरले आफ्नो आगामी किताब ‘द गर्ल वीथ द लोअर ब्याक ट्याटु’ किताबका लागि टपलेस फोटो खिचाएकी छन्।
अगस्टमा उनको किताब सार्वजनिक हुँदैछ। उक्त किताबमा व्यक्तिगत र देखेका रोमान्टिक र मुटु छुने दुखद कथाहरू रहने सुमरको आधिकारिक वेबसाइटलले जनाएको छउनको किताबको टाइटललाई स्टिग लार्सनको ‘द गर्ल वीथ द ट्रागन ट्याटु’बाट प्रभावित भएको प्रतिक्रिया दिइएको छ।
setopati.com
Monday, May 9, 2016
किताबका लागि ‘टपलेस’
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment