Saturday, May 21, 2016

भारतमा नेपाली चेली अनागरिक

काठमाडौं,जेठ ९ । भक्तपुर नगरकोटकी मेनु सापकोटाले दिल्ली उत्तमनगरका सौरभ गोयलसँग बिहे गरेको २ वर्ष भइसक्यो । तर उनी अझै अनागरिक छिन् । नेपाली नागरिकता औपचारिक रुपमा त्यागेर आउनासाथै भारतीय नागरिकता पाइन्छ भनेर दिल्लीका अधिकारीले भनेको भरमा मेनुले विवाह गर्नासाथ नागरिकता परित्याग गरेकी थिईन,कान्तिपुर दैनिकमा समाचार छ ।

‘अहिले आएर वैवाहिक अंगीकृत नागरिकता लिन कम्तीमा विवाह गरेको मितिले ७ वर्ष पर्खनुपर्ने नियम देखाएपछि म अनागरिक बनेकी छु’, नागरिकता प्राबधानबारे सुझाव दिन नेपाली दूतावास आएकी मेनुले भनिन्, ‘दूतावासले नेपाली नागरिकता त्याग गरिसकेको अवस्थामा यो विषय भारतीय प्रशासन र अधिनियम अन्तर्गत पर्ने भनेर कुनै सुझाव दिएन।’

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts