Wednesday, May 4, 2016

धादिङ र गोरखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौं,बैशाख २३ । धादिङ र गोरखा आसपास केन्द्रबिन्दु भएर बिहिबार बिहान भुकम्पको धक्का महसुश भएको छ । बिहान १० बजेर ३१ मिनेट जाँदा धादिङ र गोरखा आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भुकम्पको धक्का गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts