Thursday, May 26, 2016

बादलको भविष्यवाणी : बाबुरामको भविष्य अध्यारो छैन, बैद्यको उज्यालो छैन

काठमाडौं,जेठ १४ । क्रान्तिकारी माओवादीबाट बैद्यलाई छाडेर प्रचण्ड माओवादीमा एकीकरण गर्न आएका माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले प्रचण्डसँग आफ्नो स्वभाव नमिल्ने बताएका छन् ।

नयाँ पत्रिका दैनिकसँग अन्तर्वार्ताका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भविष्यवाणि गर्दै बाबुराम भट्टराईको भविष्य अन्धकार नभएको र मोहन बैद्य किरणको भविष्य उज्यालो नभएको बताएका छन् ।

त्यस्तै नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई बामन्थी दक्षिणपन्थीको संज्ञा दिएका छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts