Saturday, May 14, 2016

‘भल्गर’ गीत र नृत्यबाट चर्चा कमाएकी ज्योति मगरलाई फेरि नांगिदै

काठमाडौं । नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित गायिका तथा मोडेल भनेर चिनिएकी छिन् ज्योति मगर । ‘भल्गर’ गीत र नृत्यबाट चर्चा कमाएकी ज्योतिलाई पछिल्लो समय विभिन्न म्यूजिक भिडियो निमार्णको नाममा नङ्ग्याउने क्रम बढेको छ । त्यस्तै नङ्ग्याउने क्रममा लोकदोहरी गायक नमराज पाण्डे देखिएका छन् ।

पछिल्लो समयमा अश्लिल गीत र कमेडी गीतहरु बनाउने कलाकार भनेर चिनिने पाण्डेले ‘चढ्दो जवानी’ नामक गीत मार्फत म्यूजिक भिडियोमा ज्योतिलाई अभिनय गर्न लगाई नङ्ग्याउन खोजेका हुन् । उक्त भिडियोमा ज्योतिलाई अर्धनग्न र छाडा शव्द सहित प्रस्तुत गर्न खोजिएको बताइएको छ ।
-khabardabali.com

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts