Monday, May 2, 2016

‘कबाली’को टिजर रिलिज,यस्तो देखिए ‘रजनीकान्त’ (भिडियो)

एजेन्सी । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तद्वारा अभिनित फिल्म ‘कबाली’को टिजर रिलिज भएको छ। रिलिज टिजरमा २ वटा लुक देखाइएको छ। फिल्ममा रजनी ‘कबाली’ नाम गरेका डनको भूमिकामा अभिनय गरेका छन्। फिल्म मे २७ मा रिलिज हुनेछ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts