Sunday, April 3, 2016

बझाङमा केन्द्रविन्दु भएर भूकम्पको धक्का, दोलखामा परकम्प

काठमाडौं,चैत २२ । बझाङ केन्द्रविन्दु भूकम्पको धक्का गएको छ । सोमबार बिहान ९ बजेर ४० मिनेटमा बझाङ केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यस्तै सोमबार बिहान दोलखा केन्द्रविन्दु बिहान १० बजेर १६ मिनेटमा ४ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको हो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts