Saturday, April 16, 2016

नेपाल ५ विकेटले विजयी ,विश्वकप छनौट खेल्न सम्भावना कायमै

काठमाडौं,बैशाख ४ । आइसीसी विश्व लिग च्याम्पियनसीप लिगमा नेपालले पहिलो जित दर्ता गरेको छ ।  घरेलु मैदानमा नेपालले नामिबियालाई ५ विकेटले हराउदै पहिलो जित निकालेको हो । नेपालको जितका लागि शरद भेसवाकर र बिनोद भण्डारीले महत्वपूर्ण ११३ रनको साझेदारी गरे । ९९ बल खेलेका शरदले ५० रन पूरा गरेका छन्। यस्तै भण्डारीले ४९ बलमा ४० रन बनाए। दुबै अभिजित रहे।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts