काठमाडौं,बैशाख १२ । महाभूकम्पको समयमा घरको भग्नावशेष भित्रबाट २२ घण्टापछि नेपाली सेनाद्वारा जीवितै उद्दार गरिएकोे भक्तपुर मुलढोका निवासी श्याम अवालका सुपुत्र सोनिस अवाल प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग । सोनिसलाई स्नातक तहसम्मको शिक्षा प्राप्त गरुन्जेल लाग्ने सबै खर्चको व्यवस्था मिलाइने सेनाले जनाइएको छ । तस्विर: सौजन्य नेपाली सेना
Sunday, April 24, 2016
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment