Saturday, April 9, 2016

काठमाडौं उपत्यकामा भूकम्पको ठूलो झट्का

२६ चैत, काठमाडौं । शनिबार साँझ काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । साँझ ७ बजेतिर भूकम्पको धक्का महसुस भएको हो । साँझपछि भूकम्प आएपछि धेरै मानिस घर बाहिर निस्किएका छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts