काठमाडौं,बैशाख ८ । सरकारको निरन्तरतामाथि प्रश्न उठ्न थालेपछि प्रभानमन्त्री केपी ओली गठबन्धन टुट्न नदिन सचेत हुनुभएको छ । सरकार ढाल्न गठबनधनमा वैधानिक अवस्था रहेकाले उहाँ गठबन्धनलाई बलियो बनाउनेतर्फ विशेष रुपले केन्द्रीत हुनुभएको छ । छिमेकी मित्रराष्ट्र भारतको विरोधलाई नेपाली राष्ट्रवादको मुख्य आधार बनाउँदै आउनुभएको ओलीले आफू नेतृत्वको सरकार बचाउन पनि ‘भारत विरोध’ लाई नै आधार बनाउन खोज्नुभएको छ । त्यस निम्ति गठबन्धनलाई कसिलो बनाउँदै जान उहाँले ‘राष्ट्रवाद’को सहारा लिन थाल्नुभएको छ ।
प्रचण्ड, गच्छदार र कमल थापाहरु कुनै पनि बेला सरकारबाट बाहिरिन सक्ने भन्ने चर्चा व्यापक हुन थालेपछि प्रधानमन्त्री ओलीले गत साता मन्त्रिमण्डलको बैठकमै झोक्किएर ‘यदि सरकार छाड्ने हो भने छोडौं, मलाई प्रधानमन्त्री पदमा झुन्डिरहनुपरेको छैन, म पनि छोड्छु, राष्ट्रमाथि आइलागेको संकटबाट भाग्नुहुँदैन भन्ने सोचले मात्र म प्रेरित भएको हुँ, छोड्ने नै हो भने हामी सबै मिलेर छाडौं’ भनेपछि कमल थापा र गच्छदारले कुनै हालतमा सरकार नछोड्ने भनी प्रतिबद्वता जाहेर गरेको बुझिएको छ । आजको घटना र विचार साप्ताहकिमा खबर छ ।
Tuesday, April 19, 2016
सतत बचउन यसत छ ओलक रचक यजन
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,साउन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा नेपाली कांग्रेसका तर्फबाट नेता विमलेन्द्र न...
No comments:
Post a Comment