Sunday, April 17, 2016

पोखरामा अन्तराष्ट्रिय विमानस्थल शिलान्यासको इट्टा एक दिनमै गायव

काठमाडौं,बैशाख ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको पहिलो दिन शिलन्यास गरेका पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको इट्टा १ दिनमै गायव भएको छ । प्रधानमन्त्रीले पुजा पाठ सहित शिलन्यास गरेको इट्टा एकदिनमै बालबालिकाले झिकेर खेल्न लगेका छन् ।

शिलन्यास गरेको स्थानबाट वालवालिकाहरुले इट्टा झिकेर लैजाँदै गरेका दृष्य सामाजिक सञ्जालमा छ्याप छ्याप्ती भएका छन् । कार्यक्रममा प्रचण्डसहित प्रमुख नेपाली नेताहरु र प्रमुख ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts