काठमाडौं,चैत २४ । पुस्तक व्यवसायहिरुको संस्थाले निजी तथा आवाशीय विद्यालयका दुईवटै संगठन प्याब्सनन र एनप्याब्सनलाई आगमी शैक्षिक सत्रका पढाइ हुने पुस्तक र पब्लिकेशनको लिस्ट सार्वजनिक गर्नर् थुप्रैपटक आग्रह गर्यो । दुईवटै संगठनले नटेरेपछि पुस्तक व्यवसायी जिल्ला शिक्षा कार्यालय गएको आजको नागरिक दैनिकमा समाचार छ । उनीहरुले पुस्तकको लिस्ट सार्वजनिक गर्न निर्देशन दिन गुहार गरे । तर, जति गर्दा पनि लिस्ट सार्वजनिक भएन ।
‘बोर्डिङ स्कुलहरुले कमिसनको खेलमा सम्पर्कमा रहेका पुस्तक पसललाई सुटुक्क लिस्ट दिँदा सधै समस्या हुन गरेको छ,’ पुस्तक व्यवासयी संघ बाँके जिल्ला अध्यक्ष बुद्धिप्रसाद अधिकारीले भने, कमिसनको त्ही जालो तोड्न हामी जोडतोडले लागे पसिन सकिएको छैन ।’
पुस्तक व्यवसायीको प्रतयक्ष संलग्नतामा हुने कमिसनको जालो वास्तवमै डरलाग्दो छ । पुस्तक प्रकाशक, पुस्तक व्यवसायी र निजी विद्यालयबीचको त्ही जालोमा अभिभावक नराम्ररी बेरिन्छन् ।
Tuesday, April 5, 2016
विद्यालयका किताबमा चर्को कमिसन, मारमा अभिभावक
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment