Wednesday, April 20, 2016

रजधनम पठयपसतकक अभवल वदयलय खलनन

काठमाडौं,बैशाख ९ । शिक्षा मन्त्रालयले मुलुकभर राष्ट्रिय पाठ्यपुस्तक अभियान सञ्चालन गरिरहँदा राजधानीकै सामुदायिक विद्यालयका विद्यार्थीले भने पुस्तक अभावका कारण पढ्न पाएका छैनन् । मन्त्रालयले वैशाख ५ गते राष्ट्रिय पाठ्यपुस्तक अदिवस मनाएर मुलुकभर अभियान सञ्चालन गरिरहेको आजको अन्नपूर्णमा समाचार छ । राजधानीकै कतिपय विद्यालय पुस्तक अभावमा खुल्न सकेका छैनन् भने खुलेका विद्यालयले पनि पढाइ सञ्चालन गर्न पाएका छैनन् ।

पाठ्यपुस्तक नपाएकै कारण थानकोटस्थित मंगलोदय मावि खुल्न सकेको छैन । पूस्तक खरिदका लागिड स्थानीय विक्रेतालाई चैतमै पैसा बुझाइसकिए पनि अझै पुस्तक हातमा नपरेको विद्यालयका प्रधानाध्यापक लीलानाथ शर्माले बताए ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts