Friday, April 1, 2016

भ्रष्टचारी होसियार !

कालोवजारी,महङ्गी र भ्रष्टचारका विरुद्ध संयुक्त विद्यार्थी संगठनले निकालेको संयुक्त जुलुस तथा प्रदर्शन । जुलुस भृकुटीमण्डपवाट शुरु भई पुतलीसडक वागवजार हुँदै रत्नपार्कमा पुगी कोणसभा परिणत भएको थियो तस्विर: सुरेन्द्र बस्नेतको फेसबुकवाट

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts