Monday, March 21, 2016

पारवहन सम्झौता के हो र नेपालले के पाउँछ ?

काठमाडौं,चैत ९ । भूपरिवेष्ठित राष्ट्र भएकाले समुद्रसम्म पारवहन पहुँच नेपालको नैसर्गिक अधिकार हो । विभिन्न अन्तर्राष्ट्रिय सन्धि र सम्झौतामा पनि भूपरिवेष्ठित राष्ट्रको पारवहन अधिकार प्रत्याभूति गरिएको छ । नेपालले भारतबाट मात्र पारवहन सुविधा उपयोग गर्दे आएको छ । भारतसँग व्यापार र पारवहन सम्झौता सन् १९५० को जुलाईमा भएको थियो भने १९७८ मा व्यापार र पारवहन छुट्टाछुट्टै सन्धि भएको थियो । भारतसँग अनधिकृत व्यापार नियन्त्रण सम्झाता पनि भएको थियो ।

अब नेपालले चिनियाँ बन्दरगाह प्रयोग गरेर चीनको बाटो हुँदै तेस्रो मुलुकबाट मालसामान आयात गर्न सक्नेछ । अहिलेसम्म भारतको बाटोबाट मात्रै सामान ल्याउन सकिन्थ्यो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts