काठमाडौं,चैत १४ । भारतबाट आएको जेट एयरवेजको विमानमा बमको हल्ला भएपछि मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ । साँझ ६: ३३ सम्म बन्द गराइएको भएपनि आन्तरिक उडान खुला भएको छ।
बिमानस्थल स्रोतका अनुसार उड्न लागेको जेट एयरवेजको विमानमा बम रहेको हल्ला आएको थियो । नेपाल आर्मीको विशेष टोलीले हल्ला बम राखेको हल्ला चलेको जेट एयरवेजको सर्च सुरु गरेको छ ।
No comments:
Post a Comment