काठमाडौं, चैत १४ । त्रिभुवन विमानस्थलमा अवतरण गरेको जेट एयरवेजको विमानमा बम राखिएको हल्ला चलेको छ । दिल्लीबाट ४ बजेर ३३ मिनेटमा काठमाडौं अवतरण भएको जेट एयरवेजको बोइङ ७३७(८ ए एल जहाजमा बमको हल्ला भएको हो। बमको हल्लापछिसँगै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण बन्द भएको छ। अहिले नेपाली सेनाको बम डिस्पोजल टोली त्रिभुवन बिमानस्थलमा पुगेको छ ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment