Monday, March 7, 2016

७० वर्षमा ४९ वर्ष कोइराला परिवार

काठमाडौं,फागुन २५ ।   कृष्णप्रसाद भट्टराईलाई विस्थापित गर्दै २०५३ को नवौं महाधिवेशनबाट गिरिजाप्रसाद कोइराला कांग्रेस सभापति भएका थिए ।  १४ वर्ष र सुशीलले ६ वर्ष कांग्रेसको नेतृत्व गरे। २० वर्षअघि भट्टराईले कोइरालालाई छाडेको जिम्मेवारी देउवाले फिर्ता लगेका छन् । कांग्रेसमा कोइराला परिवारका चार सभापति भए।

२००३ मा राष्ठ्रिय कांग्रेसको स्थापनायता बीपीले पाँचपटक गरी २५ वर्ष, मातृकाप्रसादले दुईपटक गरी ४ वर्ष, गिरिजाप्रसादले तीनपटक गरी १४ वर्ष र सुशील कोइरालाले कार्यबाहकसहित दुईपटक गरी ६ वर्ष कांग्रेसको नेतृत्व गरे । नयाँ पत्रिका दैनिकमा समाचार छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts