काठमाडौं,चैत ३ । नेपाली राष्ट्रि क्रिकेट टोलीका कप्तान पारस खड्का उपचारका लागि सोमबार भारतको दिल्ली गएको प्रशिक्षक जगत टमटाले बताए । दुई साता अघि आन्द्रामा समस्या देखिएपछि पारस नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए । ५ दिनपछि उनी अस्पतालबाट डिस्चार्ज भएका थिए । थप उपचारका लागि उनी भारत गएका हुन् । टमाटाका अनुसार पारसले शनिबार काठमाडौं फर्कने जनाएका छन् । कीर्तिपुर मैदानमा चलिरहेको छनोट प्रतियोगितामा पारसको अनुपस्थितिमा टिम ‘ए’ को कप्तानी मन्जित श्रेष्ठले गरेका छन्, आजको कान्तिपुर दैनिकमा खबर छ ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment