काठमाडौं,चैत १ । नेपाली कांग्रेसको महाधिवेशनमा खुल्ला तर्फ उम्मेद्वार मध्ये सय मत पनि नकटाउने ७ जना रहेका छन् । २५ केन्द्रीय सदस्यका लागि ९० जना उम्मेद्वारको प्रतिस्पर्धामा उनिहरुले एक सय मत पनि नल्याएपछी वडा अध्यक्ष जित्ने हैसियत नभएकाहरु केन्द्रीय सदस्य उठेका छन्ु भन्दै आलोचना भएको छ । मतगणना अनुसार बर्षाराम भण्डारीले ५४ प्रशान्त मान सिंह मास्केले ६३ हरिबहादुर खड्काले ६४ केशवराज आचार्यले ७२ युवराज शर्माले ८७ बलबहादुर खवासले ८९ र सुनिल नरसिंह राणा ९० मत ल्याएका छन् ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment