Wednesday, March 2, 2016

पौडेलको समूह घोषणा: महामन्त्रीमा सशांक,कोषाध्यक्षको टुङगो लागेन

काठमाडौं,फागुन १९ । नेपाली कांग्रेसका उप-सभापति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा पार्टी सभापतिका लागि औपचारिक रूपमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन्। पौडेलको टीमबाट महामन्त्रीमा ससांक कोइरालाले उम्मेद्वारी घोषणा गरेका छन् भने कोषाध्यक्ष भने टुङगो लागेको छैन् । दुबैको प्रस्तावकमा प्रकाशमान सिंह र समर्थकमा राम शरण महत छन्।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts