Tuesday, March 1, 2016

कांग्रेसकी नेतृ सुजाताले सभापतिमा उम्मेदवारी घोषणा गर्दै

काठमाडौं,फागुन १९ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आज सभापतिमा औपचारिक उम्मेदवारी घोषणा गर्ने भएकी छन् । संस्थापनमा कुनै स्थान नपाएपछी सुजताले टिम बिना नै उम्मेदवारी घोषणा गर्ने लागेकी हुन् ।

कोइरालाले बुधबार दिउँसो एक बजे मण्डिखाटारस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दैछिन् । उनको घोषणसँगै कांग्रेस सस्थापनको प्यानल तीन वटा हुनेछ यसअघि रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलाले सभापतीमा उम्मेदवारी दिने बताई सकेका छन् । देउवा भने छुट्टै प्यानलको साथ मैदान उत्रने पक्का पक्की भैसकेको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts