Monday, March 14, 2016

निर्वाचित केन्द्रीय सदस्यको खुलातर्फ चार नयाँ अनुहार

काठमाडौं,चैत १ । नेपाली काँग्रेसको खुल्लातर्फको केन्द्रीय सदस्यको मतगणना अनुसार २५ जना खुला केन्द्रीय सदस्यहरूमा चार जना नयाँ अनुहार थपिएका छन् । खुलातर्फबाट केन्द्रीय सदस्यमा रमेश लेखक, विश्वप्रकाश शर्मा, धनराज गुरुङ र प्रदीप पौडेल निर्वाचित भएका हुन्।

प्रदीप पौडेल १७०६ मत,धनराज गुरुङ्ग १६९७ मत,विश्वप्रकाश शर्मा १६२० मत र रमेश लेखक १६७९ मत ल्याएर विजयी भएका हुन । लेखक, शर्मा देउवा पक्षका हुन भने गुरुङ्ग र पौडेल संस्थापन पक्षका हुन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts