Tuesday, March 1, 2016

मन्त्रीका भतिजालाई डेढलाख तलब

काठमाडौं,फागुन १९ । लुटको धनमा फूपुको श्राद्ध गर्नै आखिर कसले पो छाड्दो रहेछ र ? संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री आनन्दप्रसाद पोखरेलले केही समयअघि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको कार्यकारी प्रमुखमा नियुक्त गरेका आफ्नै भतिजालाई देशको प्रधानमन्त्रीले पाउने भन्दा बढी तलब सुविधा दिएर फूपुकै श्राद्ध गरेका छन् ।

मन्त्री पोखरेलले भतिजा सुनील पोखरेललाई बौद्ध सम्मेलनको कार्यकारी प्रमुखमा नियुक्त गरेका हुन् । सूत्रका अनुसार कार्यकारी प्रमुख पोखरेल मासिक करिब डेढ लाख रुपैयाँ बुझ्छन् । आगामी २०७२ साल जेठ ६ र ७ गते काठमाडौंमा हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने गरी पोखरेलललाई नियुक्त गरिएको बुधबार साप्ताहिकमा समाचार छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts