Tuesday, March 1, 2016

एक हजार घट्यो सुनको भाउ

काठमाडौं,फागुन १९ । केही दिन यतादेखि लगातार बढिरहेको सुन आज भने ओरालो लागेको छ । अघिल्लो दिनको तुलनामा बुधबार सुनको भाउ १ हजार रुपैयाँले घटेर तोलाको ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार ५६ हजार ५ सय रुपैयाँमा पुगेको सुन आज भने ५५ हजार ५ सय रुपैयाँ कायम भएको हो। चाँदीको भाउ पनि आज ५ रुपैयाँले घट्दै ७ सय १५ रुपैयाँमा कारोबार भएको छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts