Monday, March 7, 2016

कांग्रेस सभापतिको मत गणना ८ बजेदेखि, ३ घन्टामा परिणाम आइसक्ने

नेपाली कांग्रेसमा नयाँ नेतृत्वको लागि भएको दोस्रो चरणको निर्वाचनको मत गणना ८ बजेदेखि सुरू हुने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका राधेश्याम अधिकारीका अनुसार बढीमा ३ घन्टामा मत परिणाम आइसक्ने छ।

अहिले केहीबेर अघि सकिएको मतदानमा हिजोभन्दा २८ मत कम खसेको छ। कुल ३१६१  मतदाता रहेको कांग्रेसमा ३१२० मत खसेको छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts