२४ फागुन, काठमाडौं । नेपाली कांग्रेसको सभापति बन्न वरिष्ठ नेता शेरबहादुर देउवा ११ मतले चुकेका छन् । अब दोस्रो चरणको चुनाव हुनेछ र देउवा र उनका निकटतम प्रतिद्वन्द्वी रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा हुनेछ ।
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
No comments:
Post a Comment