Monday, March 28, 2016

अमेरिकी संसदमा गोली चल्यो

एजेन्सी,चैत १६ । अमेरिकी संसद भवनमा गोली चलेको छ । वासिंगटन डीसीस्थित अमेरिकी संसद भवनको अतिथि केन्द्रमा एक व्यक्तिमाथि गोली प्रहार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गोली चलेको दिन सोमबार ईस्टरको विदा भएकाले संसद भने चलेको थिएन । तर, संसद नचलेको दिनमा भएको सो गोली प्रहारबाट एक एक सुरक्षाकर्मी घाइते भएको तथा गोली प्रहार गर्ने व्यक्ति पनि प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts