Saturday, March 12, 2016

धादिङलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

काठमाडौं,फागुन ३० । धादिङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । आईतवार विहान ११ बजे ४ दशमलव रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पका कारण राजधानी उपत्यकासहित चितवन र मकवानपुर आसपासका जिल्लाहरुमा समेत झड्का महसुस भएको थियो । गत बैशाख १२ गतेको शक्तिशाली भुकम्पपछि अहिलेसम्म पनि भुकम्पका पराकम्पहरु आउन छाडेको छैन । -

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts