Tuesday, March 15, 2016

कांग्रेसमा पराजितलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने देउवाको तयारी

काठमाडौं,चैत ३ । कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पहिलो केन्द्रीय कार्यसमिति बैठकअघि नै पदाधिकारीमा पराजित ६ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने भएका छन् ।

स्रोतका अनुसार देउवाले बुधबार निर्वाचन समितिले दिएको प्रमाणपत्र बुझेलगत्तै पार्टी विधानअनुसार सभापतिमा पराजित दुई, महामन्त्रीमा पराजित दुई र कोषाध्यक्षमा पराजित दुईका साथै बिरामी परेर उपचाररत नरहरि आचार्यलाई केन्द्रीय सदस्य मनोनयन गर्ने भएका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts