Thursday, March 10, 2016

नवनिर्वाचित सभापति देउवाद्वारा पशुपतिमा विशेष पूजा

काठमाडौं,फागुन २७ । नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पशुपतिमा विशेष पूजा अर्चना गरेका छन्। पत्नी आरजु राणा र केही नेता कार्यकर्ता सहित बिहीबार बिहान  विशेष पूजा गरेका हुन्। पशुपतिमा देउवाले पूजा गर्ने प्रवन्ध पशुपति विकास कोषका पूर्व कोषाध्यक्ष नरोत्तम बैद्यले मिलाएका थिए।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts