Sunday, March 20, 2016

अब भाडाको घरमा स्कुल चलाउन नपाइने

काठमाडौं,चैत ८ । घर या कोठा भाडामा लिएर अब निजी विद्यालय सञ्चालन गर्न नपाइने भएको छ।
शिक्षा मन्त्रालयले संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका, २०७२ जारी गर्दै निजी विद्यालयका लागि आफ्नै घरजग्गा हुनु अनिवार्य भएको जनाएको छ।

शिक्षा विभागका निर्देशक एवं प्रवक्ता वैकुण्ठ अर्यालले काठमाडौं उपत्यका तथा सहरी क्षेत्रमा गल्लीगल्लीमा, कोठाकोठामा असुसरक्षित तरिकाले निजी स्कुल चलाउँदा जोखिम देखिएकाले शिक्षा मन्त्रालयले निजी विद्यालय सञ्चालन गर्न ३२ वटा न्यूनतम मापदण्ड तोकेको बताए । नागरिक दैनिकमा समाचार छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts