सुर्खेत, चैत १८ । चैत महिनाको चर्को गर्मी । पसिनाले उनको शरीर निथ्रुक्क भिजेको छ । चाउरी परेका गालामा सडकबाट उडेको थुलो पोतिएको छ । ओठमुख सुकेका छन् । हत्केलामा ठेला उठेका छन् । उनको दायाँ हता राम्रोसँग चलाउन मिल्दैन । तैपनि च्यातिएको त्रिपालनजिक उनी सकिनसकी गिट्टी खरिदका लागि आएको ग्राहक ठानेर मोलमेलाई समेत सुरु गरिहाीलछिन् । शिविरमा कोही नयाँ मान्छे प्रवेश गर्ने बित्तिकै उनका आँखा त्यतैतिर जान्छन् । उनलाई लाग्छ गिट्टी खरिदका लागि आएको ग्राहक आएको हो कि ? तर शिविरमा छिरेको मानिस गिट्टीका लागि नआएको थाहा पाएपछि भने उनको अनुहारमा निराशाको धर्सा देखिन्छन् । सुर्खेतको गिरीघाटस्थित बाढीपिडितको अस्थायी शिविरमा देखिएको दृश्य हो यो । अन्नपूर्णमा खबर छ ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,साउन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा नेपाली कांग्रेसका तर्फबाट नेता विमलेन्द्र न...
No comments:
Post a Comment