काठमाडौं,चैत ६ । आफूले मन पराएकी युवतीको अर्कै केटासँग बिहे गर्नको लागि टीकाटालो भएको खर पाएपछि तनावमा परेका बारा, कलैयाका सन्तोष साह सिन्दुर र पोते लिएर मंगलबार मध्यराति केटीको घरमा पुगे ।छतमा कुरेर बसेका सन्तोषलाई भेट्न निभा छतमा पुगिन् ।
सन्तोषले निभाको सिउँदोमा सिन्दुर र पोते लगाउन खोजे तर निभाले मानिनन् । आफ्नो बिहे अर्कै केटासँग हुने पक्का भइसकेको भन्दै निभाले जबरजस्ती नगर्न प्रेमी सन्तोषलाई अनुरोध गरिन् तैपनि उनले मानेनन् ।
दुवैजनाबीच भनाभन भएको थाहा पाएका निभाका बुबा, आमा र भाई पनि छतमा पुगे । उनीहरुले सन्तोषलाई घरभित्र लगे । परिवारका सबै मिलेर नाइलनको डोरीले सन्तोषको घाँटी कसेर हत्या गरिदिए । आजको अन्नपूर्णमा समाचार छ ।
Friday, March 18, 2016
अर्कैंसँग बिहे गर्न लागेकी प्रेमीलाई सिन्दुर हाल्न खोज्दा ज्यान गयो
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment