काठमाडौं,माघ २० । लामो राजनीतिक संघर्षसँगै राष्ट्र र सरकार प्रमुखको समेत जिम्मेवारी सम्हालेका गिरिजाप्रसाद कोइरालाको निधन भएको ६ बर्ष बितिसकेको छ । अर्का सन्त नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पनि निधन भएको पाँच बर्ष बितिसकेको छ । सरकारले दुबै प्रधानमन्त्रीलाई राजकीय सम्मानका लागि सरकारी खर्चमै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने निर्णय गर्यो । तर, पटक(पटक प्रधानमन्त्री भैसकेका पूर्वप्रधानमन्त्रीद्वयको अन्त्येष्टि खर्च भने सरकारले अझै तिरेको छैन । पूर्वप्रधानमन्त्री कोइरालाको अन्त्येष्टिमा करिब २५ लाख रुपैयाँ र अर्का पूर्वप्रधानमन्त्री भट्टराईको अन्त्येष्टिमा करिब ४ लाख रुपैयाँ खर्च भएको थियो । राजधानी दैनिकमा समाचार छ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment