Thursday, February 11, 2016

विमानस्थलबाटै गायब भइन मालती

काठमाडौं,माघ २९ । एक भियतनामी युवतीको राहदानीमा अर्कै व्यक्ति उडेपछि विमानस्थलका कर्मचारीले आलोचना खेपिरहेका बेला त्रिभुवन विमानस्थलबाट एक महिला नाटकीय ढंगले हराएकी छिन् ।

शंकास्पद यात्रा भन्दै श्रीलंका अध्यागमनले फर्काइदिएकी नवलपरासीकी मालती विक विमानस्थल परिसरबाट माघ २४ गते गायव भईन । इन्डियन एयरलाइन्सका कर्मचारीले अध्यागमन कार्यालयलाई बुझाउन ल्याउदै गर्दा मालती हराएकी हुन् । श्रीलंका अध्यागमनले मालतीको राहदानीलगायतका कागजपत्र इन्डियन एयरलाइन्सलाई जिम्मा लगाई सोही जहाजबाट उनलाई काठमाडौं फर्काइएको थियो । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts