काठमाडौं । पोर्न स्टार बन्छु भनेर चर्चामा आएकी अर्चना पनेरु अब नायिकाको रुपमा पर्दामा देखिने भएकी छिन् । राजु गिरीको निर्देशमा बन्न लागेको चलचित्र ‘जिस्म’ उनले स्थान पाएकी हुन् । पर्दामा नायिकाको उत्तेजक दृख्य खिच्न सिपालु मानिएका निर्देशक रिजालले अर्चनाको ग्ल्यामर रुपलाई पर्दामा देखाउन लागेका हुन् ।
अर्चनालाई ४ लाख पारिश्रमिक दिएर यो चलचित्रमा अनुबन्धित गरेको बताईएको छ । चलचित्र फागुन १४ गतेबाट यो चलचित्रको छायांकन सुरु हुनेछ ।
चलचित्रमा अर्चना पनेरु, सुरेन्द्र बुडा, पुरन थापा मुख्य भूमिकामा रहनेछन् । चलचित्रमा योगेश काजी वीसीको संगीत, रामेश्वर कार्कीको छायांकन रहनेछ ।
Saturday, February 20, 2016
नायिका बन्दै अर्चना पनेरु
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,साउन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा नेपाली कांग्रेसका तर्फबाट नेता विमलेन्द्र न...
No comments:
Post a Comment