सिरहा, माघ २१ । सारसोर–७ बस्ने ३० बर्षीय रोसन प्रसाद गुप्तालाई प्रहरीले ८ के.जी. १ सय ग्राम चाँदीको जस्तो देखिने तयारी गहना सहित पक्राउ गरेको छ । भारतबाट नेपालतपर्फ स.६ प ४१२८ नम्वरको मोटरसाइकलमा आउदै गरेका गुप्तालाई बुधबार सारसोर–१२ स्थित भित्री सडक खण्डमा प्रहरीले चेकजाँच गर्दा डिक्कीमा राखेको अवस्थामा उक्त चाँदीका गहना बरामद भएको थियो ।
यस सम्बनधमा प्रहरीले आवश्यक अनुुसन्धान गरिरहेको छ ।
Wednesday, February 3, 2016
८ के.जी.चाँदीका गहना सहित पक्राउ
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment