Tuesday, February 16, 2016

प्रधानमन्त्रीको भारत भ्रमणमा ४६ सदस्यीय जम्बो टोली

काठमाडौं, फागुन ४ । यही फागुन ७ गते भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले ४६ सदस्यीय जम्बो टोलीो नेतृव्त गर्ने भएका छन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भारत भ्रमणमा जाने ४६ जनाको नाम अनुमोदन गरेसँगै प्रधानमन्त्रीको भारत भ्रमणमा जम्बो टोली हुने भएको हो ।  भ्रमण टोलीमा उपप्रधानमन्त्री कमल थापा, गृहमन्त्री शक्ति बस्नेत र अर्थमन्त्री बिष्णु पौडेल पनि रहनेछन्। भारत भ्रमणमा जाने प्रधानमन्त्री नेतृत्वको टोली फागुन १२ गते स्वदेश फर्किने छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts