Monday, February 15, 2016

पौडेलको विकल्प खोज्दै कोइराला परिवार

काठमाडौं,फागुन ४ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा कोइराला परिवारबाट सभापतिमा कसैले पनि उम्मेदवारी नदिने संकेत गरेका छन् । सभापतिमा सुशील कोइरालाको निधनपछि कोइराला परिवारको विरासत धान्ने गरी कसलाई उत्तराधिकारी बनाउने भन्ने चर्चा भइरहेका बेला कोइराला परिवारभन्दा बाहिरका व्यक्तिलाई सभापति बनाउने तयारी भएको आजको राजधानी दैनिकमा समाचार छ ।

कार्यवाहक सभापति रामचन्द्र पौडेलले सभापति जित्न नसक्ने निष्कर्षसहित कोइराला परिवारले १३ औ महाधिवेशनमा अन्य व्यक्तिलाई अघि सारेर पदाधिकारीमा पकड जमाउने रणनीति बनाएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts