Wednesday, February 3, 2016

शुक्रबार ३१ देखि ४५ लटका मोटरसाइकल-स्कुटरलाई तेल (पम्पको सूचीसहित)

काठमाडौं,माघ २१ । नेपाल आयल निगमले शुक्रबार ३१ देखि ४५ लटसम्मका मोटरसाईकल र स्कुटरलाई ५१ वटा पम्पबाट पेट्रोल वितरण गर्ने भएको छ । मोटरसाइकल र स्कुटरले ५ लिटर पेट्रोल भर्न पाउनेछन्। ४५ लटभन्दा माथि लटका मोटरसाईकल र स्कुटरलाई भने अर्को सूचना निकालेर वितरणबारे जानकारी दिने निगमले जनाएको छ।

बिहान ९ बजेदेखि पेट्रोल वितरण गर्ने जनाएको निगमले नवीकरण भएका ब्लु–बुक अनिवार्य लिएर जान सबैलाई आग्रह गरेको छ। यसअघि बुधबार निगमले १ देखि ३० नम्बर लटका मोटरसाइकल र स्कुटरले तेल पाएका थिए ।

ms-bike-221ms-bike-222

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts