काठमाडौँ, माघ २२ । राजधानीमा भुकम्पको धक्का महाशुस भएको छ । राति १० बजेर ५ मिनेट जाँदा ठूलो आवाजसहित भूकम्पको धक्का महशुस भएको हो । सिन्धुपाल्चोक जिल्ला केन्द्र विन्दु रहेर ५.५ रेक्टर स्केलको भुकम्प गएको छ ।
भूकम्कको धक्का महशुस भएसँगै राजधानीमा स्थानीयहरु सडकमा निस्किएका थिए ।
भूकम्पका कारण काठमाडाैँकाे अनामनगरमा १० जना घाइते भएका छन् । भदन भण्डारी कलेज नजिक पुल बनाउन खटिएका कामदारहरू नजिकैकाे घरकाे सिसा फुटेर घाइते भएकाे स्थानीयले बताएका छन्र । घाइते सबै बगंलादेश र भारतकका नागरिक रहेका छन्
Friday, February 5, 2016
५.५ रिक्टर स्केलको भूकम्प, सुत्न लागेका सर्वसाधारण घर बाहिर
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment