काठमाडौं,माघ २७ । महानगरीय प्रहरीले काठमाडौं उपत्यका जोड्ने नाकाहरुमा ‘भेइकल एक्स-रे मेसिन’ राख्न प्रस्ताव गरेको छ । आपराधिक गतिविधिविरुद्धको अभियानलाई सफल बनाउन भन्दै महानगरीय प्रहरी कार्यालयले काठमाडौं, भक्तपुर र ललितपुरमा नाका हुदैँ आवागमन गर्ने सवारी साधन र यात्रुको जाँच गर्न एक्स रे मेसिनको प्रस्ताव गरेको आजको कारोबार दैनिकमा समाचार छ ।
यो पस्ताव कार्यान्वयनमा आए राजधानीका नाका प्रयोग गरेर हुने लागू औषध ओसारपसार,सुन तथा रक्तचन्दन तस्करी, अवैध हातहतियार कारोबारलगायत गतिविधि नियन्त्रणकमा मद्दत पुग्ने प्रहरीले जनाएको छ ।
मानवीय प्रक्रियाबाट हुने खानतलासी तथा अन्य अनुसन्धान फितलो र निष्वप्रभावी भएका कारण प्रविधिको प्रयोग बढाउनुपर्ने प्रहरी निष्कर्ष छ ।
Tuesday, February 9, 2016
राजधानीका नाकामा सवारी साधन र यात्रुको जाँच गर्न एक्स रे मेसिन !
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment