Sunday, February 21, 2016

भंसार छली ल्याएको कुखुराको चल्ला बरामद

बर्दीया,फागुन १० । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरी टोलीले आइतबार सोरहवा–५ दक्षिणभकारीमा भारतबाट भंसार छली ल्याएको ८९ कार्टुन बोइलर कुखुराको चल्ला ८ हजार ४ सय ५५ वटा सहित भे.१ क ५२८ गाडी र चालकलाई नियन्त्रणमा लिएको छ ।

यसैगरी इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरी टोलीले आइतबार सोरहवा–७ सिमरा चोकमा भारतबाट भंसार छली ल्याएको अवस्थामा २० कार्टुनमा रहेको ३ हजार वटा बोइलर कुखुराको चल्लाहरु बरामद गरेको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts