Wednesday, February 17, 2016

२५ डिपोबाट २१ सय सिलिण्डर नेपाल ग्याँस बाँडिदै,कहाँ कति ? (सूची सहित)

काठमाडौं,फागुन ६ । नेपाल ग्यासले विहिवार उपत्यकाका विभिन्न २५ वटा डिलरमार्फत २१ सय सिलिण्डर आधा भरिएका ग्याँस वितरण गर्दैछ । भारतिय अघोषित नाकावन्दी सहज बन्दै गएपनि नाकावन्दीकै कारण मारमा पर्दै आएको आफ्ना उपभोक्ताका लागि राजधानीको विभिन्न २५ वटा डिलरमार्फत २१ सय सिलिण्डर वितरणका लागि पठाइएको नेपाल ग्यास कम्पनीले जनाएको छ। नेपाल ग्याँस आजकाल प्रत्येक दिन ग्याँस वितरण गर्दै आएको छ ।

 

gas

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts