एजेन्सी,पुष २० । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा चेल्सी विजयी भएको छ । चेल्सीले क्रिष्टल प्यालेसलाई ३-० ले हराउँदै चेल्सी प्रिमियर लिग फुटबल प्रतियोगिताको १४ औं स्थानमा प्रवेश गरेको छ ।
क्रिष्टल प्यालेसको मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन ओस्कार, विलियन र डिएगो कोष्टाले एक एक गोल गरे । प्रिमियर लिग फुटबलमा २० चरणका खेलहरुको समाप्तीपछि ४२ अंकसहित आर्सनल शिर्ष स्थानमा रहेको छ । समान खेलबाट ४० अंक जोडेको लेष्टर सिटी दोस्रो स्थानमा रहेको छ भने तेस्रो स्थानको म्यान्चेस्टर सिटीको ३९ अंक छ ।
Sunday, January 3, 2016
चेल्सीले क्रिष्टल प्यालेसलाई हरायो
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment