काठमाडौं,पुष २८ । लामो समयदेखि काजमा रहेका कर्मचारीहरुलाई फर्किन आफूले दिएको निर्देशन पालना नभएपछि सामान्य प्रशासन मन्त्रालयले त्यस्ता कर्मचारीविरुद्ध कारवाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको छ।
सुगम र आकर्षक ठानिने कार्यालयमा काजमा गएर नफर्किने लामो समयदेखिको समस्या हटाउन भन्दै मन्त्रालयले डेढ महिनाअघि फर्किन निर्देशन दिएको थियो। प्रशासन सेवाभित्रकै डरलाग्दो विसंगति भनिंदै आएको लामो समय काजमा जाने समस्या समाधान गर्न भन्दै मन्त्रालयले नियमभन्दा बढी समयसम्म काजमा गएका कर्मचारीहरुलाई यथास्थानमा फर्किन भनेको थियो बिबिसी डटसिओ डट युकेमा समाचार छ ।
तर थुप्रै मन्त्रालयका कर्मचारीहरु काजबाट फर्किन नचाहेको र उनीहरुले राजनीतिक संरक्षणको आडमा काजमा बसिरहन खोजेको देखिएपछि मन्त्रालयले फिर्ता हुन सोमबार पुनः निर्दशन दिएको हो।
Tuesday, January 12, 2016
‘काजबाट नफर्किने कर्मचारीलाई कारवाही गरिने’
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment