Thursday, January 7, 2016

सेन्सर बोर्डको झमेलामा प्रियंकाको ‘जय गंगाजल’

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका अभिनित नयाँ फिल्म ‘जय गंगाजल’सेन्सर बोर्डको झमेलामा फसेको छ । सेन्सर बोर्डले फिल्ममा भएको ‘साला’ शब्द पनि हटाउन निर्देशन दिएसँगै यो फिल्मी सेन्सर बोर्डको झमेलामा फसेको हो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts